Logo
जीवनशैली

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन अपिल गर्नुभएको छ ।

विस्तृत पढ्नुहोस
श्रेष्ठको बिदाइ

काठमाण्डौं,बैशाख २४ । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले सेवा निवृत भएका कर्मचारी गोपाल श्रेष्ठलाई आइतबार बिदाइ गरेको छ । प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी, महासचिव कुमार

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध हत्याको अभियोगमा मुद्दा नचल्ने

काठमाण्डौं,बैशाख २४ । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध हत्याको अभियोगमा मुद्दा नचल्ने भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतले सिंहविरुद्ध

आज बैशाख २४ गते सोमबार हेर्नुहोस राशिफल

मेष– हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

काठमाडौँ, २३ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी आर्थिक वर्षमा ज्येष्ठ नागरिकका निम्ती विशेष कार्यक्रम आउने बताउनु भएको छ । समाज कल्याण परिषद् अन्तर्गत रहेको राष्ट्रिय ज्येष्ठ

कती पुग्यो नेपालको जनसंख्या ? राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा तथ्याङ्क सार्वजनिक

काठमाण्डौं,बैशाख २३ । नेपालमा वार्षिक रूपमा ०.९२ को दरले वृद्धि भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक जनसाङ्ख्यिक सूचकहरूअनुसार नेपालमा २ करोड ९१/९२ लाखको हाराहारीमा जनसङ्ख्या छ

विशेष बाल अदालतको आवश्यकता छ : महिला तथा बालबालिका मन्त्री चौधरी

काठमाण्डौं,बैशाख २३ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विशेष बाल अदालत आवश्यक रहेको बताउनुभएको छ । केन्द्रीय बाल न्याय समितिले युनिसेफ नेपालसँगको सहकार्यमा आयोजना गरेको “बाल न्याय

देशभर मौसम बदली हुँदै, केही ठाउँँमा हावाहुरीको सम्भावना

काठमाण्डौं,बैशाख २३ । आज साधारणतया मौषम बादली रहने मौसम बिभागले जनाएको छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । जसको प्रभावले

राष्ट्रिय महिला मादल वादन प्रतियोगीता बैशाख २७ गते हुने

काठमाण्डौं,बैशाख २२ । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका निम्ति स्थापना भएको कर्णाली कलाकार प्रतिष्ठानको आयोजना र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाली महिलाहरूको अन्तरनिहित प्रतिभाको

राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन वैशाख २८ र २९ गते काठमाण्डौंमा

काठमाण्डौं,बैशाख २२ । राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन वैशाख २८ र २९ गते काठमाण्डौंमा आयोजना हुने भएको छ । संघले शनिबार काठमाण्डौंमा पत्रकार भेटघाट

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता