Logo
मनोरञ्जन

कान्तिपुर सिनेमाजबाट सर्टफिल्म ‘भाउ’ रिलिज, युट्युबमा टिजर

काठमाण्डौं,बैशाख २४ । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’ (कस्ट अफ लिभिङ) कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ । ‘भाउ’को टिजर ऐना

विस्तृत पढ्नुहोस
गायक प्रकाश सपूतले अब चलचित्र निर्माण गर्ने

काठमाण्डौं,बैशाख २३ । गायक प्रकाश सपूतले चलचित्र निर्माणको घोषणा गरेका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै प्रकाशले बसन्त नामको चलचित्र बनाउने घोषणा गरेका हुन् । ‘वसन्त’ मा मुख्य भूमिकामा

नायक पल शाह र एरोना मल्लको “यो सोझो पल्कियो” बोलको गीत बजारमा ( भिडियो सहित )

काठमाण्डौं,बैशाख २२ । नायक पल शाह र एरोना मल्लको अभिनयमा यो सोझो पल्कियो बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा किरण गजमेर र उषा गजुरेलको स्वर रहेको छ भने

राष्ट्रिय महिला मादल वादन प्रतियोगीता बैशाख २७ गते हुने

काठमाण्डौं,बैशाख २२ । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका निम्ति स्थापना भएको कर्णाली कलाकार प्रतिष्ठानको आयोजना र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाली महिलाहरूको अन्तरनिहित प्रतिभाको

राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन वैशाख २८ र २९ गते काठमाण्डौंमा

काठमाण्डौं,बैशाख २२ । राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन वैशाख २८ र २९ गते काठमाण्डौंमा आयोजना हुने भएको छ । संघले शनिबार काठमाण्डौंमा पत्रकार भेटघाट

‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनीको निधन

निजी क्षेत्रले निर्माण गरेको पहिलो फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनी (चिदम्बरमप्रसाद लोहनी)को ८६ वर्षको उमेरमा सोमबार निधन भएको छ । अल्माइजर पीडित उनको १ः३० बजे निधन भएको चलचित्र कलाकार संघले

नयाँ बर्ष, जुडशीतल र ईद पर्वको अवसरमा मधेशी एकता समाज कतारको वृहत् सांस्कृतिक कार्यक्रम

काठमाडौं, वैशाख १६ गते । मधेशी एकता समाजको कतार शाखाले यस वर्षको नयाँ वर्ष, जुडशीतल तथा ईद पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । बैशाख

लिपिबद्ध गरिँदै साल्पा–सिलिचुङको मुन्दुमी मिथक

काठमाण्डौं,बैशाख १६ । मुुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन मान्छन् । यस्तै किरात राई समुदायको संस्कृति र सभ्यतासँग जोडिएको साल्पा–सिलिचुङको मुन्दुमी मिथकलाई लिपिबद्ध गरी पुस्तकका रुपमा प्रकाशन

छैटौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८१ हुँदै

काठमाण्डौ,बैशाख १३ । छैटौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८१ हुने भएको छ । अवार्डको छैटौं संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक अर्थ नेपाल प्रालिद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । ‘नेपाली

फिल्म ‘एक्टर’को शुभसाइत सम्पन्न

काठमाडौं,बैशाख १२ । प्रदीप खड्का स्टारर चलचित्र ‘एक्टर’ को शुभ साइत गरिएको छ। ललितपुरको भैंसेपाटीमा पुजाआजा गर्दै फिल्म ‘एक्टर’को शुभसाइत गरिएको हो । शुभसाइत समारोहमा फिल्मका मुख्य कलाकारहरू प्रदीप खड्का,

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता